ne_tn/jer/51/15.md

955 B

उहाँ गर्जनुहुँदा आकाशमा पानीको गड्याङगुडुङ हुन्छ

यस वाक्यांशले परमप्रभुको वचनलाई गर्जन र वर्षाले निकालेको चर्को आवाजसँग तुल्ना गर्छ । (See: rc://*/ta/man/translate/figs-metaphor)

भण्डारहरू

भण्डार एउटा ठाउँ हो जहाँ भविष्यको प्रयोजनको निम्ति सरसामानहरू राखिन्थ्यो ।

शब्द अनुवाद