ne_tn/jer/51/07.md

868 B

बेबिलोन एउटा सुनको कचौरा थियो

अर्को अनुवादः "बेबिलोन न्याय गर्नको निम्ति प्रयोग गरिने एउटा शक्तिशाली जाति थियो" (See: rc://*/ta/man/translate/figs-metaphor)

बौलाहा

अर्को अनुवादः "स्पष्टसित सोच्न नसक्ने"

विलाप गर

यो दुःखको लामो चर्को चिच्च्याहट हो ।

शब्द अनुवाद