ne_tn/jer/51/01.md

983 B

लेब-कमाइ

यो बेबिलोनको निम्ति अर्को नाम हो ।

विनाशको हुरीबतास

अर्को अनुवादः "रोक्न नसकिने विनाश" (See: rc://*/ta/man/translate/figs-metaphor)

तितर-बितर पार्नेछन्

तितर-बितर पार्नु भनेको अलग गरी बेग्लाबेग्लै दिशामा पठाउनु हो ।

विपत्तिको दिनमा

अर्को अनुवादः "त्यो नाश गरिँदा" (See: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद