ne_tn/jer/50/38.md

2.4 KiB

त्यसका नदीहरू

"नदीहरू"ले पानीको सबै श्रोत र जीवनको निम्ति आवश्यक सबै कुरालाई, विशेष गरी सहरबाट भएर जाने नदीलाई जनाउँछ । (See: rc://*/ta/man/translate/figs-synecdoche)

स्यालहरू

स्याल एशिया र अफ्रिकामा पाइने जङ्गली कुकुर हो ।

अस्ट्रिच ... त्यहाँ बस्नेछन्

"अस्ट्रिच" छिटो कुद्न सक्ने तर उड्न भने नसक्ने ठूलो अफ्रिकी चरा हो । "त्यहाँ" शब्दले बेबिलोनलाई जनाउँछ ।

किनकि त्यसमा फेरि कहिल्यै बासिन्‍दा बस्‍नेछैनन् । पुस्तादेखि पुस्तौँसम्म त्यहाँ कोही पनि बस्नेछैन

यी दुई वाक्याले एउटै अर्थ दिन्छ र बेबिलोन पूर्ण रूपले निर्जन हुने छ भनी जोड दिन्छ । (See: rc://*/ta/man/translate/figs-parallelism)

त्यहाँ कोही पनि बस्नेछैन

अर्को अनुवाद: "त्यसमा कोही पनि बसोबास गर्ने छैन"

त्यसरी नै त्यहाँ कोही बस्‍नेछैन, कुनै व्यक्ति त्यहाँ रहनेछैन

यी दुई वाक्यांशले एउटै अर्थ दिन्छ र बेबिलोन पूर्ण रूपले निर्जन हुने छ भनी जोड दिन्छ । (See: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद