ne_tn/jer/50/35.md

1.9 KiB

यो परमप्रभुको घोषणा हो

तपाईंले १:७मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

कल्दीहरूको विरुद्धमा ... एउटा तरवार छ

"तरवार"ले ती चलाउने मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "कल्दीहरूको विरुद्धमा ... तरवार भिरेका शत्रु सिपाही आइरहेका छन्" (See: rc://*/ta/man/translate/figs-synecdoche)

तिनीहरू त्रासले भरिनेछन्

अर्को अनुवादः "त्रासले तिनीहरूलाई भर्ने छ" (See: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरू स्त्रीहरूझैँ होऊन्

"तिनीहरू सबै स्त्रीहरूझैँ कमजोर होऊन्" (EN-UDB) (See: rc://*/ta/man/translate/figs-simile)

भण्डारहरू

भण्डार एउटा ठाउँ हो जहाँ बहुमूल्य थोकहरू राखिन्छ ।

ती लुटिने छन्

अर्को अनुवादः "शत्रु सिपाहीरूले ती लुट्ने छन्" (See: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद