ne_tn/jer/50/31.md

1.3 KiB

हेर्

यस शब्दले विशेष ध्यान दिनको निम्ति केहि कुरा व्यक्त गर्छ ।

अहङ्कारी

यो बेबिलोनको बारे परमप्रभुको वर्णन हो ।

तँलाई दण्ड दिने तेरो दिन आइपुगेको छ, जति बेला म तँलाई दण्‍ड दिनेछु

मूलतः यी दुई वाक्यांशहरूले एउटै कुरालाई जनाउँछ । अर्को अनुवादः "मैले तँलाई दण्ड दिने दिन आइपुगेको छ"

तेरो दिन

यसले बेबिलोनमाथि भयानक न्याय आउँदाको समय अवधिलाई जनाउँछ । (See: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद