ne_tn/jer/50/29.md

921 B

सामान्य जानकारीः

परमप्रभुले बेबिलोनका मानिसहरू र कल्दीहरूलाई कसरी नाश गर्नू भनी निरन्तर बताउँनु हुन्छ ।

त्यसको ... त्यसले

"त्यस" शब्दले बेबिलोनलाई जनाउँछ ।

त्यसका योद्धाहरू नष्ट हुनेछन्

अर्को अनुवादः "म त्यसका योद्धाहरू नष्ट गर्नेछु" (See: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद