ne_tn/jer/50/23.md

780 B

सबै देशका घन काटेर टुक्रा-टुक्रा पारेर नाश गरिएका छन्

यहाँ "सबै देशका घन" नाश हुन लागेको बेबिलोनका शक्तिशाली सेना हुन् । (See: rc://*/ta/man/translate/figs-metaphor)

तँलाई भेट्टाइयो र कब्जा गरियो

अर्को अनुवादः "मैले तँलाई भेट्टाए र कब्जा गरे" (See: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद