ne_tn/jer/50/21.md

1.2 KiB

मरातैम

यो बेबिलोनको अर्को नाम हो । यस नामको अर्थ "दोहोरो विद्रोह" हो । (See: rc://*/ta/man/translate/translate-names)

पकोद

यो कल्दीहरूको निम्ति अर्को नाम हो । यस नामको अर्थ "भेटघाट" हो । (See: rc://*/ta/man/translate/translate-names)

तिनीहरूलाई तरवारमा राख

यसले एउटा तरवार मानिसहरूलाई मार्न तिनीहरूमाथि आउने तुल्याउनुलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूलाई मार" (See: rc://*/ta/man/translate/figs-synecdoche)

परमप्रभुको घोषणा हो

तपाईंले १:७मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् ।

शब्द अनुवाद