ne_tn/jer/50/19.md

2.1 KiB

म पुनर्स्थापित गर्नेछु

"म" शब्दले परमप्रभुलाई जनाउँछ ।

ऊ कर्मेल र बाशानमा चर्नेछ

"इस्राएलले कर्मेल र बाशानको खानेकुरा खाने छन् ।"

ती दिनमा र त्यो समयमा

तपाईंले ३३:१५मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् । (See: rc://*/ta/man/translate/figs-doublet)

इस्राएलमा अधर्मको खोजी गरिने छ, तर पाइने छैन । यहूदाका पापको विषयमा म जाँचबुझ गर्नेछु, तर केही पनि पाइने छैन

मूलतः यी दुई वाक्यांशले एउटै अर्थ दिन्छ । यिनीहरूले एकसाथ परमप्रभुले इस्राएलका मानिसहरूको पाप पुर्ण रूपले क्षमा गरिदिनु हुनेछ भनी जोड दिन्छ । (See: rc://*/ta/man/translate/figs-parallelism)

इस्राएलमा अधर्मको खोजी गरिनेछ, तर पाइनेछैन

अर्को अनुवादः "परमप्रभुले इस्राएलका मानिसहरूमा अधर्मको खोजी गर्नुहुनेछ, तर केहि पनि पाउनु हुनेछैन" (See: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद