ne_tn/jer/50/17.md

2.0 KiB

इस्राएल सिंहहरूद्वारा तितरबितर पारिएको र लखेटिएको भेडा हो

अर्को अनुवादः "इस्राएल एउटा भेडा हो जसलाई सिंहले तितरबितर पारी खेद्छ ।" परमप्रभुले इस्राएललाई भेडा र त्यसका शत्रुहरूलाई सिंहहरूसँग तुल्ना गर्नु हुन्छ । (See: [[rc:///ta/man/translate/figs-activepassive]] and [[rc:///ta/man/translate/figs-metaphor]])

त्यसलाई खायो

यसले अश्‍शूरद्वारा इस्राएलको सर्वनाशलाई मज्जाले खानुसँग तुल्ना गर्छ । (See: rc://*/ta/man/translate/figs-metaphor)

त्यसका हड्डीहरू भाँचिदियो

यसले नबूकदनेसरद्वारा इस्राएलको सर्वनाशलाई हड्डीहरू भाँच्नुसँग तुल्ना गर्छ । अर्को अनुवादः "इस्राएललाई नाश गर‍िदियो ।" (See: rc://*/ta/man/translate/figs-metaphor)

हेर्, मैले ... दिनै लागेको छु

"हेर्" शब्दले पछि आउने कुरामा विशेष ध्यान दिनु भन्‍ने अर्थ दिन्छ ।

शब्द अनुवाद