ne_tn/jer/50/16.md

1.8 KiB

सामान्य जानकारीः

परमप्रभु बेबिलोनका शत्रुहरूलाई कसरी पराजित गर्नू भनी बताउनुहुन्छ ।

कटनीको समयमा हँसिया प्रयोग गर्ने

"हँसिया" मानिसहरूले अन्‍न कटनी गर्दा प्रयोग गर्ने खेतीको औजार हो । अघिल्ला वाक्यांशहरूको सँगै, सबै रोपाई र कटनीको काम बेबिलोनमा बन्द हुने छ भनी परमप्रभु भनी रहनु भएको छ ।

अत्याचारीको तरवारबाट

यहाँ "तरवार" शब्दले बेबिलोनलाई आक्रमण गर्ने सेनालाई जनाउँछ । (See: rc://*/ta/man/translate/figs-metonymy)

हरेक व्यक्ति आफ्नै मानिसहरूकहाँ फर्कोस् । तिनीहरू आफ्नै देशमा फर्कून्

मूलतः यी दुई वाक्यांशले एउटै अर्थ दिन्छ । यिनीहरूले एकसाथ बेबिलोनलाई खेद्न विदेशीहरूको आज्ञालाई जोड दिन्छ । (See: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद