ne_tn/jer/50/11.md

2.1 KiB

खर्कमा नाच्ने बाछोझैं तँ वरिपरि उफ्रन्छस्

यसले बेबिलोनका मानिसहरूलाई मैदानमा आनन्दसाथ कुद्ने बाछोसँग तुल्ना गर्छ । (See: rc://*/ta/man/translate/figs-simile)

शक्तिशाली घोडाझैं तँ हिनहिनाउँछस्

यसले तिनीहरूको खुसीलाई ठुलो आवाज निकाली हिनहिनाइरहेका घोडाहरूको खुसीसँग तुल्ना गर्छ । (See: rc://*/ta/man/translate/figs-simile)

त्यसैले तेरी आमा अत्यन्तै लज्‍जित हुनेछे । तँलाई जन्म दिने शर्ममा पर्नेछे

मूलतः यी दुई वाक्यले एउटै अर्थ दिन्छ र त्यसकी आमाको शर्मको गम्भीरतालाई जोड दिन्छ । "आमा" र "तँलाई जन्म दिने"ले या त बेबिलोन या बेबिलोनको सहरलाई जनाउँछ । (See: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metaphor]])

उजाड, सक्खा भूमि र मरुभूमि

मूलतः यी शब्दहरूले एउटै अर्थ दिन्छ र भूमिको पुरा बाँझोपनलाई जोड दिन्छ । (See: rc://*/ta/man/translate/figs-doublet)

तर्सनेछ

डरले असाध्य काम्‍ने छ

शब्द अनुवाद