ne_tn/jer/50/08.md

1.1 KiB

बोकाहरूजस्ता ... जान्‍छन्

यसले बेबिलोनबाट छिटोभन्दा छिटो जानु भनेर परमप्रभुले निर्देशन दिनुभएका मानिसहरूलाई बगालबाट बरालेर जाने बोकाहरूसँग तुल्ना गर्छ । (See: rc://*/ta/man/translate/figs-simile)

त्यहाँबाट बेबिलोन कब्जा गरिनेछ

"ती जातिहरूले बेबिलोनलाई कब्जा गर्नेछन्" (See: rc://*/ta/man/translate/figs-activepassive)

परमप्रभुको घोषणा हो

तपाईंले १:७मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद