ne_tn/jer/50/06.md

1.2 KiB

हराएको बगाल

यसले इस्राएलका मानिसहरूलाई हराएका भेडाहरूको समूहसँग तुल्ना गर्छ । (See: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूलाई निले

यसले तिनीहरूलाई नाश गर्नु र तिनीहरूबाट सबै कुरा लिनुलाई मज्जाले खानुसँग तुल्ना गर्छ । (See: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले ... पाप गरे

"तिनीहरू" शब्दले इस्राएलका मानिसहरूलाई जनाउँछ ।"

शब्द अनुवाद