ne_tn/jer/49/30.md

1.2 KiB

सामान्य जानकारीः

परमप्रभु केदारलाई के हुने छ भन्‍ने बारे निरन्तर बताउँनु हुन्छ ।

हासोरका बासिन्दाहरू

"हासोरमा बस्ने मानिसहरू"

परमप्रभुको घोषणा हो

तपाईंले १:७मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् ।

योजना रच्दैछ

"योजना बनाएको छ"

तिनीहरू ... तिन

"तिनीहरू" र "तिन" शब्दहरूले सुरक्षित र ढुक्क महसुस गरिरहेका मानिसहरूलाई जनाउँछ ।

शब्द अनुवाद