ne_tn/jer/48/40.md

1.8 KiB

शत्रु ... आफ्नो पखेटा फैलाउँदै गरुडझैँ उडेर आउनेछ

यस वाक्यांशले एउटा शक्तिशाली सेना मोआबमाथि कसरी आएर त्यसलाई कब्जा गर्ने छ भन्‍ने कुरालाई गरुड आफ्नो शिकारलाई समात्न उडेर तल झर्ने तरिकासँग तुल्ना गर्छ । (See: rc://*/ta/man/translate/figs-simile)

किर्योत

मोआबमा भएको एउटा सहर । (See: rc://*/ta/man/translate/translate-names)

किर्योत कब्जा गरिएको छ, र यसका किल्लाहरू घेरिएका छन्

"शत्रुले किर्योतलाई कब्जा गरेको छ र यसका किल्लाहरूलाई घेरेका छन्" (See: rc://*/ta/man/translate/figs-activepassive)

त्यस दिन मोआबका सिपाहीहरूका हृदयहरू प्रसव-वेदनामा भएका स्त्रीहरू

यस वाक्यांशले मोआबका सिपाहीहरूमाथि हाबी हुने डरलाई एउटा स्‍त्रीले आफ्नो बच्चा जन्माउन लाग्दा उनले महसुस गर्ने डरसँग तुलना गर्छ । (See: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद