ne_tn/jer/48/38.md

1.3 KiB

हरेक समतल कौसी

"हरेक घरको छत"

चोकहरू

खुला बजारहरू जस्ता खुला सार्वजनिक स्थानहरू

किनकि मैले ... नाश पारेको छु

"मैले" शब्दले परमप्रभुलाई जनाउँछ ।

यो परमप्रभुको घोषणा हो

तपाईंले १:७मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् ।

चूरचूर पारिएको

भत्काइएको वा नाष्ट गरिएको

रुन्छन्

दुःखी र चर्को चिच्च्याहट जुन एउटा व्यक्तिले तिनी पिडामा हुँदा निकाल्छ

मोआब हाँसो र त्रासको पात्र बन्नेछ

अर्को अनुवादः "मोआब एउटा यस्तो जाति बन्‍ने छ जसमाथि आसपासका अरू जातिहरू हास्‍ने छन्"

शब्द अनुवाद