ne_tn/jer/48/36.md

1.9 KiB

मेरो हृदयले मोआबको लागि बाँसुरीझैं विलाप गर्दैछ

यर्मियाले तिनको भावनालाई एउटा उदास गीतसँग तुलना गरिरहेका थिए । (See: rc://*/ta/man/translate/figs-simile)

मेरो हृदय ... विलाप गर्दैछ

"हृदय" शब्दले यर्मियाले महसुस गरेका गहिरा भावनाहरूलाई जनाउँछ । अर्को अनुवादः "मेरो हृदय ... उदास हुन्छ" (See: rc://*/ta/man/translate/figs-synecdoche)

कीर-हरेशेत

किर-हरेशेत मोआबको प्राचीन समयको राजधानी थियो जुन मृत सगरको करिब १८ किलोमिटर (११ माइल) पूर्वतिर थियो । (See: rc://*/ta/man/translate/translate-names)

किनकि हरेक तालु खुइलेको छ, र हरेक दारी खौरिएको छ । हरेकको हात काटेर चिरिएको छ, र तिनीहरूका कम्मरको चारैतिर भाङ्ग्रा छ

यी ती सबै कुराहरू थिए जुन मोआबका मानिसहरूले तिनीहरू विलाप गर्दा वा गहिरो शोक व्यक्त गर्दा गर्थे ।

काटेर चिरिएको

छाला काटेको

शब्द अनुवाद