ne_tn/jer/48/34.md

1.1 KiB

हेश्बोन

यो मोआबको राजाको राजकीय सहरको नाम हो । (See: rc://*/ta/man/translate/translate-names)

एलाले ... सोअर ... होरोनैम ... एग्लत-शलीशियाह

यी मोआबमा भएका अन्य सहरहरूका नाम हुन् । (See: rc://*/ta/man/translate/translate-names)

निम्रीम

यो मृत सागर नजिकको एउटा खोला वा नदीको नाम हो । (See: rc://*/ta/man/translate/translate-names)

परमप्रभुको घोषणा हो

तपाईंले १:७ मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् ।

शब्द अनुवाद