ne_tn/jer/48/30.md

1.7 KiB

यो परमप्रभुको घोषणा हो

तपाईंले १:७मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् ।

अटेरी

कसैलाई वा कुनै निर्देशन पालना गर्न इन्कार गर्नु जुन कहिल्ये काहिँ घमण्डको कारणले हुन्छ ।

म मोआबको निम्ति विलाप गर्नेछु, र म सारा मोआबको लागि शोकमा कराउनेछु

यर्मियाले जोड दिन एउटै कुरालाई दुई पटक भनिरहेका छन् । (See: rc://*/ta/man/translate/figs-parallelism)

विलाप गर्नेछु

दुःखी र चर्को चिच्च्याहट जुन एउटा व्यक्तिले तिनी पिडा वा गहिरो शोकमा हुँदा निकाल्छ

कीर-हरेशेत

यो मोआबको पुरानो राजधानीको नाम हो । (See: rc://*/ta/man/translate/translate-names)

सिब्मा ... याजेर

यी मोआबमा भएका दुई नगरका नामहरू हुन् । (See: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद