ne_tn/jer/48/26.md

2.3 KiB

त्यसलाई मत्त्याओ

परमेश्वरले मोआबमाथि पठाउनु हुने न्यायले एउटा मातेको मानिस अरू मानिसहरूको निम्ति हाँसो र गिल्लाको पात्र भए जसरी नै त्यस देशलाई त्यसका शत्रुहरूद्वारा निन्दित हुन दिनुहुनेछ । (See: rc://*/ta/man/translate/figs-metaphor)

मोआब आफ्नै बान्तामा लडीबडी खेलोस्, र त्यो हाँसोको पात्र बनोस्

परमेश्वर मोआबलाई एउटा मातेको मानिससँग तुलना गर्न निरन्तरता दिनु हुन्छ । (See: rc://*/ta/man/translate/figs-metaphor)

किनकि के इस्राएल तेरो लागि हाँसोको पात्र बनेको थिएन र ?

अर्को अनुवादः "किनकि तैँले इस्राएलको राज्यमा भएका मेरा मानिसहरूमाथि हाँस्‍ने र खिसी उडाउने गर्थिस् ।" (See: rc://*/ta/man/translate/figs-rquestion)

के त्यसलाई चोरहरूका बिचमा पाइएको थियो ताकि तैंले त्यससित प्रायः कुरा गर्दा तैंले तेरो शिर हल्लाइस् ?

अर्को अनुवादः "तिनीहरू चोर भए तापनि तिनीहरू कहिल्यै पनि पक्राउ परेनन् । तैँले तिनीहरूमाथि तेरो शिर हल्लाइस् र तिनीहरूलाई घृणा गरिस् । (See: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद