ne_tn/jer/48/18.md

958 B

ए दीबोनकी छोरी हो ... सुक्खा भुइँमा बस्

"छोरी" शब्दले दीबोनका मानिसहरूलाई जनाउँछ । (See: rc://*/ta/man/translate/figs-metaphor)

मोआबलाई नष्ट गर्ने

अर्को अनुवादः "मोआबका मानिसहरूका शत्रुहरू"

सोध

अर्को अनुवादः "मानिसहरूलाई सोध" वा "पुरुष र स्‍त्रीहरूलाई सोध"

रोओ र विलाप गर

अर्को अनुवादः "पिडा र रिसमा ठुलो स्वरले रोओ"

शब्द अनुवाद