ne_tn/jer/48/15.md

2.1 KiB

यसका सबैभन्दा उत्तम युवाहरू हत्याको स्थानमा गएका छन्

अर्को अनुवादः "त्यसका सबै उत्तम युवाहरू मारिने छन् ।" (See: rc://*/ta/man/translate/figs-metonymy)

मोआबको विनाश चाँडै आउँछ । विपत्ति झट्टै हतारिँदै छ

मूलतः यी दुई वाक्याहरूले एउटै कुरालाई जनाउँछ र मोआबको सर्वनाश चाँडै नै हुने छ भनी जोड दिइरहेका छन् । अर्को अनुवादः "मोआबाका शत्रुहरूले त्यसलाई चाँडै नै नाश गर्ने छन् ।" (See: rc://*/ta/man/translate/figs-parallelism)

शक्तिशाली लट्ठीलाई! त्यो गौरवको लौरो भाँचिएको छ

यहाँ "लट्ठी" र "लौरो" शब्दहरूले मोआबले अरू जातिहरूलाई दिएको शक्ति र राजनैतिक सहायतालाई जनाउँछ । अर्को अनुवादः "मोआबका शत्रुहरूले त्यसको महान् शक्तिलाई तोडिदिएको छ ।" (See: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-doublet]] र rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद