ne_tn/jer/48/06.md

1.4 KiB

आ-आफ्ना ज्यान बचाओ

"आ-आफ्ना"ले मोआबका मानिसहरूलाई जनाउँछ ।

पोथ्राजस्तै बन

सहरमा विनाशबाट भागेका मानिसहरूलाई मरुभूमिको रूखो अवस्थामा बाच्‍न सक्ने एउटा पोथ्रासँग तुल्ना गरिएको छ जसको वर्षभरी नै हरिया पातहरू हुन्छ । (See: rc://*/ta/man/translate/figs-simile)

तिमीहरूका अभ्यास ... भरोसाको

अर्को अनुवादः "तिमीहरूका धर्मको रीति-रिवाज र शिक्षाहरू ... पछ्याएर जिएको"

कमोश

"कमोश" मोआबीहरूको मुख्य देवता हो । यहाँ "कमोश"ले मोआबको जातिलाई जनाउँछ । (See: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद