ne_tn/jer/48/03.md

1.2 KiB

सामान्य जानकारीः

यर्मिया मोआबको विनाश बारे निरन्तर बताउँछन् ।

होरोनैम

यो मोआबको दक्षिणमा भएको एउटा नगरको नाम हो । (See: rc://*/ta/man/translate/translate-names)

भग्नावशेष र ठुलो विनाश

यिनीहरूले एउटै कुरालाई जनाउँछ । तिनीहरूले एकसाथ पुरा विनाशलाई जोड दिन्छ । (See: rc://*/ta/man/translate/figs-doublet)

त्यसका बच्चाहरू

यसले मोआबका मानिसहरूलाई जनाउँछ । (See: rc://*/ta/man/translate/figs-metonymy)

लूहीत

यो मोआबमा भएको एउटा ठाउँको नाम हो ।

विनाशको कारण

अर्को अनुवादः "सहरको विनाशको कारण" (See: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद