ne_tn/jer/48/01.md

2.1 KiB

नेबो

यो मोआब भएको एउटा पहाडको नाम हो । See: rc://*/ta/man/translate/translate-names)

कर्यातैमलाई अपमानित गरिएको छ र कब्जा गरिएको छ

"शत्रुहरूले कर्यातैमको सहरलाई कब्जा गरेका छन् र त्यसका मानिसहरू अब उप्रान्त त्यसमा घमण्ड गर्न सक्दैनन् ।" (See: rc://*/ta/man/translate/figs-activepassive)

कर्यातैम

यो मोआब भएको एउटा सहरको नाम हो ।

फेरि मोआबको आदर गरिनेछैन

यसको अर्थ मोआबले विगतमा पाएको आदर हराउनेछ ।

हेश्बोन

यो अमोरीहरूका राजाको राजकीय सहरको नाम हो ।

बौलाहाहरू पनि नष्ट हुनेछन्

"बौलाहा" मोआबमा भएको एउटा नगर हो । "तिनीहरूका शत्रुहरूले बौलाहाहरूको सहरलाई नाश गर्नेछन्" (See: rc://*/ta/man/translate/figs-activepassive)

तरवाले तँलाई खेद्नेछ

यसको अर्थ एउटा सेनाले मोआबलाई आक्रमण गर्ने छ भन्‍ने हो । (See: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद