ne_tn/jer/47/03.md

1.4 KiB

बलिया घोडाहरूको टापले फड्‍केको आवाजमा, तिनीहरूका रथका वेग र तिनीहरूका पाङ्ग्राका हल्लामा

एकसाथ यिनीहरूले आइरहेका सेनाको आवाजलाई जनाउँछ । (See: rc://*/ta/man/translate/figs-parallelism)

तिनीहरूका रथका वेग र तिनीहरूका पाङ्ग्राका हल्लामा

यी दुई वाक्यांशहरूका उस्ता-उस्तै अर्थहरू छन् र जोड दिन एकसाथ लेखिएका छन् । (See: rc://*/ta/man/translate/figs-doublet)

कप्तोर

यो पलिश्तीको उत्तरी क्षेत्रमा भएको एउटा टापुको नाम हो । (See: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद