ne_tn/jer/47/01.md

1.2 KiB

उत्तरमा पानीको बाढी उर्लंदैछ । तिनीहरू बाढीको भलझैँ हुनेछन् ।

यी दुई वाक्यांशको उस्ता-उस्तै अर्थहरू छन् र जोड दिनको निम्ति एकसाथ लेखिएका छन् । "पानी" र "भल" दुवैले उत्तरबाट आइरहेका सेनालाई (सायद बेबिलोनीहरू) जनाउँछ । (See: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metonymy]])

तिनीहरूले यस देश ... डुबाउने छन्

"तिनीहरू"ले उत्तरबाटको सेनालाई जनाउँछ ।

शब्द अनुवाद