ne_tn/jer/45/01.md

1.4 KiB

यर्मियाको आवज सुनेर

यर्मियाले भनेका कुराहरू बारूकले लेखे ।

यहोयाकीमको चौथो वर्ष

"यहोयाकीमले यहूदालाई चौथो वर्षमा राज्य गरिरहँदाको समय"

तिनले भने

"यर्मियाले बारूकलाई भने"

मलाई पीडामा वेदना थप्‍नुभएको छ

"मलाई ठुलो दर्द दिनुभएको छ"

मेरो सुस्केराले मलाई थकाएको छ

"म रोएकोले थाकेको छु" (See: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद