ne_tn/jer/44/15.md

2.1 KiB

तल्लो र माथिल्लो मिश्र

यो मिश्रको क्षेत्रको नाम हो ।(See: rc://*/ta/man/translate/translate-names)

परमप्रभुको नाउँमा तिमीले हामीलाई भनेका वचनका तिम्रा कुरा हामी सुन्‍नेछैनौं

अर्को अनुवादः "परमप्रभुको आधिकारमा तिमीले हामीलाई दिएको आज्ञा हामी मान्‍नेछैनौँ"

स्वर्गकी रानी

यो मिश्रमा भएका यहूदाका मानिसहरूद्वारा चन्द्रमालाई दिइएको नाम वा शीर्षक हो जसलाई तिनीहरूले देवीको रुपमा पुजा गर्थे ।

तब हामी भोजनले भरिपूर्ण हुनेछौँ, र कुनै विपत्तिविना हाम्रो उन्नति हुनेछ

यहूदाका मानिसहरूले स्वर्गकी रानीको पुजा गरे भने उनेले तिनीहरूलाई आशिष् दिनेथ्यो जसले गर्दा तिनीहरूको उन्नति हुनेथ्यो भनी तिनीहरूले सोचेँ ।

शब्द अनुवाद