ne_tn/jer/43/11.md

2.6 KiB

सामान्य जानकारीः

परमप्रभु उहाँको वचन निरन्तर बोल्नुहुन्छ ।

ऊ आउनेछ

अर्को अनुवादः "नबूकदनेसर आउनेछ"

मृत्युको लागि निधो गरिएको व्यक्ति मृत्‍युलाई दिइनेछ

अर्को अनुवादः "मैले मर्नेछ भनी निधो गरेका सबै जना मर्नेछ" (See: rc://*/ta/man/translate/figs-activepassive)

निर्वासनको लागि निधो गरिएको व्यक्ति निर्वासनमा लगिने छ

अर्को अनुवाद: "मैले निर्वासनमा जानुपर्छ भनी निधो गरेका सबै जनालाई बेबिलोनहरूले निर्वासनमा लग्‍ने छन्" (See: rc://*/ta/man/translate/figs-activepassive)

तरवारको लागि निधो गरिएको व्यक्ति तरवारको धारमा पर्नेछ

अर्को अनुवादः "मैले लडाइँमा मर्नेछ भनी निधो गरेका सबै जना लडाइँमा मर्नेछन्" (See: rc://*/ta/man/translate/figs-activepassive)

गोठालाहरूले आफ्ना लुगाबाट उपियाँ निखारेझैं त्यसले मिश्र देशलाई रित्तो पार्नेछ

"एउटा गोठालाले आफ्ना लुगाबाट सबै उपियाँ निकाल्न होशियार भएझैँ त्यसले मिश्रबाट सबै बहुमूल्य थोकहरू लैजानेछ" (See: rc://*/ta/man/translate/figs-simile)

हेलियोपोलिस

यो एउटा सहरको नाम हो, "सूर्यको सहर" (See: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद