ne_tn/jer/43/04.md

987 B

परमप्रभुको आज्ञालाई इन्कार गरे

"परमप्रभुको आज्ञालाई नमान्‍ने" (See: rc://*/ta/man/translate/figs-metonymy)

जो छरपष्ट भएका

"जसलाई परमप्रभुले तितरबितर पार्नु भएका"

नबूजरदान ... शापान ... अहीकाम ... गदल्याह

यी मानिसहरूका नाम हुन् । (See: rc://*/ta/man/translate/translate-names)

तहपेनस

यो एउटा सहरको नाम हो ।

शब्द अनुवाद