ne_tn/jer/41/17.md

922 B

गेरूथ-किम्हाम

यो एउटा ठाउँको नाम हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

कल्दीहरूको कारण

अर्को अनुवादः "कल्दीहरूले तिनीहरूलाई आक्रमण गर्न सक्छन् भनी तिनीहरूले सोचे ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

देशको गभर्नर

अर्को अनुवादः "यहूदा देशको गभर्नर"

शब्द अनुवाद