ne_tn/jer/41/15.md

989 B

इश्माएलबाट उद्धार गरिएका

"तिनी र तिनका सेनाले इश्माएलबाट उद्धार गरेका" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेपछिको कुरो थियो

पहिलेको घटनालाई जनाउन लेखकले कथा बन्द गरेका छन् ताकि घटनाको क्रमलाई बुझ्‍न सकियोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

शब्द अनुवाद