ne_tn/jer/41/06.md

918 B

तिनीहरूसित तिनको भेट हुँदा

अर्को अनुवादः "इश्माएल ८० मानिसहरूको नजिक आउँदा"

नतन्याहको छोरो इश्माएलले तिनीहरूको हत्या गरी तिनी र तिनका मानिसहरूका लाशलाई एउटा खाडलमा फाले

अर्को अनुवादः "नतन्याहको छोरो इश्माएल र तिनको साथमा भएका मानिसहरूले ८० मानिसहरूमध्येका धेरैलाई मारे र तिनीहरूलाई खाडलमा फाले ।"

शब्द अनुवाद