ne_tn/jer/40/15.md

2.4 KiB

कारेह ... योहानान

४०:८ मा तपाईंले यी नामहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

गदल्याह

३९:१४ मा तपाईंले यस नामलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

नतन्याहको छोरो इश्माएल

४०:८ मा तपाईंले यी नामहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

कसैले मलाई शङ्का गर्ने छैन

"कसैलाई थाहा हुनेछैन ।"

त्यसले तपाईंलाई किन मार्ने ?

"तपाईंले त्यसलाई आफूलाई मार्न दिनु हुँदैन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तपाईंकहाँ जम्मा भएका सबै यहूदीलाई

"तपाईंकहाँ आएका सबै यहूदाका मानिसहरूलाई" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

सबै यहूदीलाई किन ... दिने

सबै यहूदीहरूलाई ... नदिनुहोस् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तितर-बितर हुन

"धेरै विभिन्‍न भूमिमा भागेर जान"

र यहूदाका बाँकी रहेकाहरूलाई ...नष्‍ट हुन दिने

"र यहूदाका बाँकी रहेकाहरूलाई ... नाश गर्ने"

र यहूदाका बाँकी रहेकाहरू

४०:११ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

अहीकाम

२६:२४ मा तपाईंले यस नामलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद