ne_tn/jer/39/04.md

1.3 KiB

रातमा ... ढोकाबाट छिरेर राजाको बगैँचाको बाटो भएर सहरबाट भागे

"रातमा ... तिनीहरूले राजाको बगैँचाको बाटो भएर सहर छोडे ।"

तिनीहरूलाई खेदे ... भेट्टाए

"पछ्‍याए र समाते ।"

यर्दन नदीको बेँसीको मैदान

यर्दन नदीको बेँसीको दक्षिणको अन्तमा भएको समतल भूमि हो ।

हमात देशको रिब्ला

रिब्ला हमातको क्षेत्रमा भएको सहर थियो । ती सिरियामा छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

तिनलाई दण्डाज्ञा दिए

"तिनलाई कसरी दण्ड दिने निर्णय गरे ।"

शब्द अनुवाद