ne_tn/jer/39/01.md

2.4 KiB

यहूदाका राजाको नवौँ वर्षको दसौँ महिनामा

यो हिब्रू पात्रोको दसौँ महिना हो । यो पश्‍चिमी पात्रोको डिसेम्बर महिनाको अन्ततिर र जनावरीको अगाडितिर पर्छ । अर्को अनुवाद: "नवौँ वर्षको दसौँ महिनामा सिदकियाह यहूदाका राजा थिए ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-hebrewmonths)

नवौँ ... दसौँ ... एघारौँ ... चौथो

हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal

सिदकियाहको एघारौँ वर्षको चौथो महिनाको नवौँ दिनमा

यो हिब्रू पात्रोको चौथो महिना हो । नवौँ पश्‍चिमी पात्रोको जुलाइ महिनाको अगाडितिर पर्छ । अर्को अनुवाद: "एघारौँ वर्षको चौथो महिनाको नवौँ दिनमा सिदकियाह राजा थिए ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-hebrewmonths)

नेबो-सर्सेकिम ... सम्गर-नेबो ... सर्सेचिम

यी मानिसहरूका नाम हुन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

मध्य ढोका

"सहरको मध्य प्रवेशद्वार ।" जरूरी मामिलामा छलफल गर्न अगुवाहरू ढोकामा बस्‍नु सामान्य थियो ।

शब्द अनुवाद