ne_tn/jer/38/17.md

1.4 KiB

इस्राएलका परमेश्‍वर

अर्को अनुवादः "इस्राएलका मानिसहरूका परमेश्‍वर" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

यो सहर जलाइनेछैन

अर्को अनुवादः "बेबिलोनी सेनाले यो सहर जलाउने छैन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यो सहरलाई कल्दीहरूको हातमा दिइनेछ

अर्को अनुवादः "म यो सहरमाथि कल्दीहरूलाई विजय हुन दिनेछु ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तँ तिनीहरूको हातबाट उम्कनेछैनस्

अर्को अनुवादः "तँ तिनीहरूको शक्तिबाट उम्कनेछैनस् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद