ne_tn/jer/38/06.md

12 lines
718 B
Markdown

# इनारमा फालिदिए
"इनार" जमिनमा भएको गहिरो खाल्डो हो जसमा पानी हुन्छ । अर्को अनुवादः "तिनलाई इनारमा राखे ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
# तिनीहरूले यर्मियालाई डोरीद्वारा तल झारे
यसले तिनलाई तिनीहरूले कसरी इनारमा "फालिदिएँ" भन्‍ने कुरा बताउँछ ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/courtyard]]