ne_tn/jer/37/18.md

3.9 KiB

मैले तपाईं, तपाईंका अधिकारीहरू र यी मानिसहरूको विरुद्धमा कसरी पाप गरेँ ... झ्यालखानामा हालिदिनुभयो ?

यर्मियाले आफूले कुनै गल्ती गरेको छैन भन्‍ने कुरालाई जोड दिन यो प्रश्‍न सोध्छन् । अर्को अनुवादः "मैले तपाईं, तपाईंका अधिकारीहरू र यी मानिसहरूको विरुद्धमा झ्यालखानामा हाल्नुपर्ने गरी कुनै पाप गरेको छैन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यी मानिसहरू

यहूदाका राज्यका मानिसहरू

मलाई ... हालिदिनुभयो

"मलाई ... राख्‍नुभयो ।"

तपाईंका ती अगमवक्ताहरू कहाँ छन् जसले तपाईंको निम्‍ति अगमवाणी बोले ... यस देशको विरुद्धमा आउनेछैनन् ?

यर्मियाले आफूले साँचो बोलेकोले आफूले कुनै गल्ती नगरेको तर अरू अगमवक्ताहरूले झुठ बोल्दैछन् भन्‍ने कुरालाई जोड दिन यो प्रश्‍न सोध्छन् । अर्को अनुवादः "तपाईंको लागि अगमवाणी बोली ... यस देशको विरुद्धमा आउने छैनन् भनी बताउने तपाईंका अगमवक्ताहरू निश्‍चय नै गलत थिए तर म सत्य बोल्दै थिएँ भनी स्‍पष्‍ट भएको छ ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-explicit]])

तपाईंका ती अगमवक्ताहरू

"तपाईं" शब्दले राजा सिदकियाह र यहूदा राज्यका अरू मानिसहरूलाई जनाउँछ ।

तपाईं र यस देशको विरुद्धमा आउनेछैनन्

"तपाईं र यस देशलाई आक्रमण गर्नेछैनन् ।"

मेरा बिन्ती हजुरको सामु राख्‍न दिनुहोस्

३६:७ मा तपाईंले "दयाको निम्ति तिनीहरूको बिन्ती परमप्रभु सामु आउने छन्" लाई कसरी अनुवाद गर्नुभयो भनी तुलना गर्नुहोस् ।

सचिव जोनाथनको घरमा

३७:१५ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद