ne_tn/jer/37/06.md

1.9 KiB

परमप्रभुको वचन ... यसो भनेर आयो

१:२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

मबाट सल्लाह लिन

यहाँ "म" ले परमप्रभुलाई जनाउँछ ।

तैंले उसलाई यसो भन्‍नेछस्

"तैंले" शब्दले राजा सिदकियाहले यर्मियाकहाँ पठाएका दुई मानिसहरू , शेलेम्याहका छोरा यहूकल र मासेयाहका छोरा सपन्याह पुजारीलाई जनाउँछ ।

तिनीहरूले यस सहरको विरुद्धमा युद्ध गर्नेछन्, यसलाई कब्जा गर्नेछन्, र जलाउनेछन्

३४:२२ तपाईंले "यसको विरुद्धमा लडी यसलाई कब्जा गर्नेछन्, र जलाउनेछन्" लाई कसरी अनुवाद गर्नुभयो तुलना गर्नुहोस् ।

शब्द अनुवाद