ne_tn/jer/36/32.md

1.3 KiB

यर्मियाको आवाज सुनेर

३६:४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

यहूदाका राजा यहोयाकीमद्वारा जलाइएको

"जुन यहूदाका राजा यहोयाकीमले आगोमा जलाएका थिए ।"

यस बाहेक, अन्य धेरै उस्तै वचनहरू पनि त्यस मुट्ठोमा थपिए ।

अर्को अनुवादः "यस बाहेक, यर्मिया र बारूकले धेरै वचनहरू थप्‍न थाले जुन पहिलो मुट्ठामा भएका वचनहरू जस्तै थिए । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद