ne_tn/jer/31/33.md

1.7 KiB

म आफ्‍नो व्यवस्था तिनीहरूभित्र हाल्‍नेछु, र तिनीहरूका हृदयमा यो लेख्‍नेछु

यी दुई वाक्‍यांशको समान अर्थ छ र परमप्रभुको व्‍यवस्‍था ढुङ्गामा लेखिएको कुरा मात्र नभई तिनीहरूको हिस्‍सा हुनेछ । यहाँ "हृदय"ले "भावना" वा "विचार"लाई संकेत गर्छ । अर्को अनुवाद: "मेरो व्‍यवस्‍था तिनीहरूको विचार र भावनाको हिस्‍सा हुनेछ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metonymy]])

सानादेखि ठुलासम्म तिनीहरू

समाजमा भएको तिनीहरूको महत्त्‍वलाई ध्‍यान नदिई यस वाक्‍यांशले हरेक व्‍यक्‍तिलाई जनाउँछ । अर्को अनुवाद: "तिनीहरूमध्ये हरेक" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

शब्द अनुवाद