ne_tn/jer/31/27.md

1.4 KiB

इस्राएल र यहूदाका घरानाहरूलाई मान्छे र पशुका सन्तानहरूले म रोप्‍नेछु

"मानिस र पशुलाई एउटा किसानले बाली रोपेझैं म बढाउनेछु" वा "इस्राएल र यहूदाका राज्‍यहरूमा मानिसहरू र पशुहरू दुवैको जनसङ्ख्‍या म बढाउनेछु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मैले तिनीहरूलाई जरैदेखि उखेल्न ... तिनीहरूलाई मेरो निगरानीमा राखेँ

"तिनीहरूलाई उखेल्ने तरिका हेरे"

जरैदेखि उखेल्न ... लछार्न ... नष्ट पार्न ... हानि गर्न

तपाईंले १:९ मा यी विचारलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

शब्द अनुवाद