ne_tn/jer/31/23.md

1.3 KiB

यस जाति

यहाँ यसले यहूदाका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

उहाँ बस्नुहुने ए धर्मी बासस्थान्, ए पवित्र पर्वत, परमप्रभुले तँलाई आशिष् देऊन्

यरूशलेम पर्वतको टुप्पोमा छ, र मन्‍दिर यरूशलेममा माथिल्लो भागमा निर्माण गरिएको थियो । अर्को अनुवाद : "परमप्रभुसँग यरूशलेममा बस्‍नेलाई परमप्रभुले आशिष् दिनुभएको होस्, जहाँ उहाँको मन्दिर छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-apostrophe]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद