ne_tn/jer/31/21.md

1.5 KiB

सामान्य जानकारीः

परमेश्वर पद ७ बाट बोल्‍न निरन्तरता दिनुहुन्छ ।

बाटो देखाउने सङ्केतहरू राख् ... खम्बाहरू खडा गर् ... तेरो मन ... लगा ... फर्केर आइज

यी आज्ञाहरू "कन्या इस्राएल"लाई सम्बोधन गरिरहेका हुन् ।

कन्या इस्राएल, फर्केर आइज

परमेश्वर परिवर्तन भएको इस्राएललाई जनाउँदै हुनुहुन्छ । (See rc://*/ta/man/translate/figs-metaphor)

ए विश्वासघाती छोरी, तँ कहिलेसम्म यताउता गरिबस्छेस् ?

उहाँका मानिसहरूले कहिलेसम्म उहाँको आज्ञापालना गर्दैनन् भनी परमेश्वर सोध्‍दै हुनुहुन्छ । अर्को अनुवाद: "मेरो आज्ञापालना गर्न नहिचकिचा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद