ne_tn/jer/31/18.md

2.4 KiB

तपाईंले मलाई दण्ड दिनुभयो, र ... मलाई दण्ड दिइएको छ

दोहोरिएको वाक्‍यांशले परमप्रभुको कठोर दण्ड वा यसको परिणामलाई संकेत गर्छ । अर्को अनुवाद: "तपाईंले मलाई कठोरतासाथ दण्ड दिनुभयो" (EN-UDB) वा "तपाईंले मलाई दण्ड दिनुभयो, र मैले त्‍यस दण्डबाट सिकेको छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

नदाएको बाछालाई झैं ... मलाई फर्काएर ल्याउनुहोस्

नदाएको बाछालाई झैं आफूलाई सिक्‍न सक्‍ने बनाउनुहोस् भनी एफ्राइम परमेश्वरलाई बिन्ती गर्दैछन् । (See: rc://*/ta/man/translate/figs-simile)

म लज्जित र अपमानित भएँ

मुलतः "लज्‍जित" र "अपमानित" शब्दको अर्थ एउटै हो र लाजको विचारलाई जोड दिन्छ । अर्को अनुवाद: "म पूर्ण रूपमा लज्‍जित भएँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

के एफ्राइम मेरो बहुमूल्य बालक होइन र ? के त्यो मेरो प्रिय, आनन्ददायक छोरो होइन र ?

अर्को अनुवाद: "एफ्राइम मेरो बहुमूल्य बालक हो । त्यो मेरो प्रिय, आनन्ददायक छोरो हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद