ne_tn/jer/31/04.md

1.6 KiB

सामान्य जानकारीः

परमप्रभु इस्राएलका मानिसहरूसँग बोल्न निरन्तरता दिनुहुन्‍छ ।

म तँलाई फेरि निर्माण गर्नेछु, यसरी तँ निर्माण हुनेछस्

अर्को अनुवाद: "म तँलाई फेरि बलियो बनाउनेछु" वा "म तँलाई फेरि संवृद्धि बनाउनेछु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/figs-parallelism]])

कन्या इस्राएल

तपाईंले १८:१३ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

खैँजडी

यो सानो ढोल जस्‍तै एउटा सङ्गीतिक बाजा हो जसको वरिपरि धातुको टुक्रा हुन्‍छ जसलाई हल्‍लाउँदा ध्‍वनि निस्‍किन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

शब्द अनुवाद